ओखलढुंगा, २०८२ फागुन १२ — प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि कर्मचारी खटाउने क्रममा पदीय मर्यादा विपरीत जिम्मेवारी तोकिएको विषयमा असन्तुष्टि जनाउँदै ओखलढुंगाका केही कर्मचारीहरूले संयुक्त असहमति पेश गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय,
काठमाडौं, फागुन १२ – फागुन ४ गतेदेखि ८ गतेसम्म दशरथ रंगशालामा सम्पन्न भएको चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२६ मा बुढानिलकण्ठकी उदीयमान खेलाडी कृतिका कट्वाल ले स्वर्ण पदक जित्दै ऐतिहासिक सफलता हासिल गरेकी छन्।
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–२ मा अवस्थित हिम शृङ्खला एकेडेमीका दुई प्रतिभाशाली विद्यार्थी अन्तर्राष्ट्रिय अवाकस प्रतियोगिताका लागि मलेसिया जाँदै छन्। कक्षा ४ मा अध्ययनरत नेशनल च्याम्पियन कृष्ण तामाङ र स्कुल च्याम्पियन रचना तामाङ २०८२ साल फागुन
भक्तपुर, । मध्यपुरथिमि नगरपालिका वडा नं. ७ नगदेशको परम्परागत शैलीमा निर्माण भएको आकर्षक गेट । दिउँसो तीनबजेदेखिनै स्थानीयले हातमा माला, खादा, र अबिर बोकेर विकासप्रेमी